०३ असार २०८३, बुधबार

निफ्राले ८ प्रतिशत बोनस शेयर दिने

निफ्राले ८ प्रतिशत बोनस शेयर दिने

नेपाल इन्फ्रास्ट्र्क्चर बैंक लिमिटेड (निफ्रा)ले ८ प्रतिशत बोनस शेयरको घोषणा गरेको छ । 

यसअघि ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

निफ्राले अब ०‍.४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्