२८ जेठ २०८३, बिहीबार

गण्डकीका नवनियुक्त मन्त्री दोबाटेले लिए शपथ

गण्डकीका नवनियुक्त मन्त्री दोबाटेले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमवार साँझ विश्वकर्माले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट विना विभागीय मन्त्रीको शपथ लिएका हुन् ।

यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रीबाट नाम काटिएका विश्वकर्माले आईतबार पोखरा पुगेका पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गरेपछि मन्त्रीको नियुक्ति पाएका छन् । देउवाको निर्देशनपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई सोमबार मन्त्री नियुक्त गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्