![बाँकेकी रुबी खानलाई रिहा गर्न सर्वोच्चको फैसला [आदेशसहित]](https://lktcdn2.prixacdn.net/media/Suprim_Curt_PGXR8jzWYZ.jpg)
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश हुने फैसला गरेको छ ।
प्रहरीले अनुसन्धान नगरेको आरोप लगाउँदै न्यायका लागि बाँकेबाट हिँडेर काठमाडौं पुगेकी खानलाई प्रहरीले पक्राउ गरेको थियो । तर बिहीवार सर्वाेच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न आदेश दिएको छ ।
सर्वाेच्चले खानलाई विना कारण पुनः हिरासतमा नलिन समेत आदेश दिएको छ ।


