०८ असार २०८३, सोमबार

महानवमीको दिन उग्रतारा मन्दिरमा दर्शनार्थीको घुइँचो

महानवमीको दिन उग्रतारा मन्दिरमा दर्शनार्थीको घुइँचो

सुदूरपश्चिम प्रदेशकै शक्तिशाली धार्मिक उग्रतारा मन्दिरमा बिहीबार महानवमीको अवसरमा उग्रतारा माताको दर्शन गर्न आएका दर्शनार्थी ।

डडेलधुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिर अवस्थित छ। 

 उग्रतारा मन्दिरलाई नेपालको सुदूर पश्चिमका नौ भगवती मन्दिरहरूमा एक मन्दिर मानिन्छ । तस्वीर: करन ताम्राकार/रासस 

salt training

कमेन्ट गर्नुहोस्