१२ असार २०८३, शुक्रबार

चिनियाँ राजदूत यान्छीले लगाइदिइन् सहकर्मीलाई दशैंको टीका

चिनियाँ राजदूत यान्छीले लगाइदिइन् सहकर्मीलाई दशैंको टीका

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा सहकर्मीलाई दशैंको टीका लगाइदिएकी छन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित कार्यक्रममा राजदूत यान्छीले नेपाली सहकर्मीलाई टीका लगाइरहेको तस्वीर ट्विटरमा सार्वजनिक गरेकी छन् ।

यान्छीले लेखेकी छन्, ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्