०९ साउन २०८३, शनिबार

रुसमा पहिलो पटक कोभिड-१९ बाट एक हजारभन्दा बढीको मृत्यु

रुसमा पहिलो पटक कोभिड-१९ बाट एक हजारभन्दा बढीको मृत्यु
Image credit : AP

रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजारभन्दा बढीको मृत्यु भएको छ । 

शुक्रवार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु भएको हो । साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्