२१ जेठ २०८३, बिहीबार

महिला क्रिकेटको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन

महिला क्रिकेटको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन
प्रतिकात्मक तस्वीर

नेपाल क्रिकेट संघले महिला विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय महिला क्रिकेट टीमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन गरेको छ ।

संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले प्रेस विज्ञप्ति जारी गर्दै खेलाडीको नामावली सार्वजनिक गरेका छन् ।

यस्तो छ नामावली सहितको विज्ञप्ति –

salt training

कमेन्ट गर्नुहोस्