२१ असार २०८३, आइतबार

उड्दै हिमाल हेर्ने रहर !

उड्दै हिमाल हेर्ने रहर !
पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक । सबै तस्वीर : राधिका कँडेल/रासस

चाडपर्वको माहोल छ, पोखरामा पर्यटकको चाप बढ्दै गएको छ । अझ मौसम खुलेका बेला प्याराग्लाइडिङको आनन्द लिँदै हिमाल, पोखरा शहर र तालतलैया अवलोकन गर्नुको मजा नै बेग्लै हुन्छ । 


 

salt training

कमेन्ट गर्नुहोस्