साउन २४, २०७९
नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले काठमाडौं महानगरपालिकाले बद्नियतपूर्ण ढंगले भवन भत्काउन लगाएको भन्दै आपत्ति जनाएको छ । महानगरले सोमवार पत्राचार गरेर टहरा भत्काउन निर्देशन दिएपछि अस्पतालले आपत्ति जनाएको हो । ...
धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ ।
खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ । हुन त एसिडटीका विभिन्न कारण हुन्छन् तर हामी यहाँ केही कारण बताउँछौं जसलाई चिनेर तपाईं उपचार थाल्न सक्नुहुन्छ ।
एसिडटीका कारणहरू
खानपानमा अनियममितता
खाना राम्ररी नपच्नु
पर्याप्त पानी नपिउनु
मसला धेर भएको खानेकुरा खानु
तनावग्रस्त हुनु
धूम्रपान
लामो समय भोको बसेमा
एसिडिटीका लक्षण
पेट पोल्ने
छाती पोल्ने
वाकवाकी लाग्ने
अमिलो डकार आउने
कम भोक लाग्ने
उपचार
छाती पोल्न थाल्यो भने अलैंची सेवन गर्नुस् । फाइदा हुन्छ ।
अदुवाको रसमा कागती र मह हालेर पिउनुस् । पेट पोलेको ठीक हुन्छ र एसिडिटीको समस्या गायब हुन्छ ।
सूप धेरै गुणकारी मानिन्छ । खाना खाएपछि सूप खाँदा मजाले पचाउँछ । पेट पोलेको पनि यसले ठीक गर्छ ।
तपाईंलाई भोक लाग्दैन र पेट पोलिरहन्छ भने अश्वगन्धा सेवन गर्नुस् । फाइदा हुन्छ ।
एसिडिटीको उपचारमा चन्दनको उपयोग शताब्दियौंदेखि भइरहेको छ । पेटमा ग्यास भरिने समस्या छ भने चन्दन प्रयोग गर्नुस् । यसले चिसो बनाउँछ र पेट पोलेको, छेरपटी लागेको र पेटको गडबड ठीक पार्छ ।
नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले काठमाडौं महानगरपालिकाले बद्नियतपूर्ण ढंगले भवन भत्काउन लगाएको भन्दै आपत्ति जनाएको छ । महानगरले सोमवार पत्राचार गरेर टहरा भत्काउन निर्देशन दिएपछि अस्पतालले आपत्ति जनाएको हो । ...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि १०० जनासम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रले समय&ndas...
पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय ३४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार कूल ४ हजार ६ सय ८२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । ...
नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । ...
डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा शुरू गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन शुरू गरेका हुन् । सोमवारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ । शहरमा भएका ठ...
जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती २ निकायबीच आँखा उपचार केन्द्र ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...