०५ असार २०८३, शुक्रबार

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर १० मिनेटको अन्तरालमा दुई भूकम्प

कात्तिक १, २०७८
सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर १० मिनेटको अन्तरालमा दुई भूकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु बनाएर सोमवार दिउँसो भूकम्पको दुई वटा धक्का महसुस गरिएको छ । 

दिउँसो १ बजेर ४६ मिनेट तथा १ बजेर ५६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.७ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ । 

पछिल्लो पटक असोज ३१ गते गोर्खा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्