३० जेठ २०८३, शनिबार

वर्षाले घर भत्किँदा एक किशोरीको मृत्यु

कात्तिक २, २०७८
वर्षाले घर भत्किँदा एक किशोरीको मृत्यु

कालीकोटमा अविरल वर्षाका कारण मंगलवार घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ । महाबै गाउँपालिका-७, राम्नी बस्ने १८ वर्षीया स्मृति अधिकारको घरभित्र पुरिएर मृत्यु भएको हो । 

साथै १५ वर्षीया उनकी बहिनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्