२८ असार २०८३, आइतबार

लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने

कात्तिक २, २०७८
लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने

लेबनानको संसदीय निर्वाचनको मिति तोकिएको छ । लेबनानको संसद्ले नै मङ्गलबार संसदीय निर्वाचनको मिति तय गरेको हो ।

संसद्को निर्णयअनुसार लेबनानमा आगामी मार्च २७ मा संसदीय निर्वाचन हुनेछ । यसअघि मे महिनामा गर्ने तय भएको निर्वाचन सारेर मार्चमा गर्ने निर्णय भएको हो ।   

salt training

कमेन्ट गर्नुहोस्