
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३ पैसा र बक्रिीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ ।
युएईको मुद्रा एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
