साउन २४, २०७९
रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध कमजोर रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कम्तीमा एक वर्षका लागि सबै रुसीलाई पश्चिमले यात्रा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । द वाशिङटन पोस्टलाई सोम...
भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखामा तनाव जारी छ ।
यसैबीच चीनले सीमामा १०० भन्दा बढी अत्याधुनिक रकेट लोन्चर तैनाथ गरेको छ । त्यसबाहेक चिनियाँ सेनाले १५५ एमएम क्यालिबरको पीसीएल–१८१ सेल्फ प्रोपेल्ड होवित्जर पनि तैनाथ गरेको छ ।
शिशिर ऋतुमा पनि सेनालाई सीमामा तैनाथ गर्ने उद्देश्य चीनले लिएको देखिन्छ ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीको समाचार अनुसार, रकेट लोन्चरका १० वटा युनिटहरू लद्दाख नजिक तैनाथ गरिएको छ । प्रत्येक युनिटमा चारवटा क्रु मेम्बर छन् ।
ती उपकरणमा ३०० एमएमको १२ वटा लोन्चर ट्युब छन् । त्यसका रकेटहरू ६५० किलोमिटर दूरीसम्म आक्रमण गर्न सक्षम छन् । यसका १२ मिटर लामा रकेटहरू ६० किलोमिटर प्रतिघन्टाको गतिमा उडान भर्न सक्छन् ।
भारतीय सेनाले पनि दक्षिण कोरियाली प्रविधिमा आधारित के–९ वज्र सेल्फ प्रोपेल्ड होवित्जर लद्दाखमा तैनाथ गरेको छ । यो भारतीय सेनाको पहिलो सेल्फ प्रोपेल्ड हतियार हो । यसलाई बोक्नका लागि अर्को वाहन आवश्यक छैन र आफैं एक ठाउँबाट अर्को ठाउँ जान्छ ।
यस तोपले ३० सेकेन्डमा तीनवटा गोला प्रहार गर्न सक्छ । यसको रेन्ज ३८ किलोमिटरसम्म छ ।
रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध कमजोर रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कम्तीमा एक वर्षका लागि सबै रुसीलाई पश्चिमले यात्रा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । द वाशिङटन पोस्टलाई सोम...
चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ । यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...
जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् । आफूलाई समर्थ...
भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...
चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् । ‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,&rs...
म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...