२६ जेठ २०८३, मंगलबार

बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा

कात्तिक ३, २०७८
बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा

कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुबानमा । कर्णाली नदीमा पानीको बहाव अत्याधिक भएपछि कर्णाली नदीसँग जोडिएको रानी जमरा कुलरिया सिंचाइ आयोजनाको कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो । अहिले टीकापुर बजारको अधिकांश भाग डुबानमा परेका छन् । तस्वीर : झलनाथ खनाल, रासस

salt training

कमेन्ट गर्नुहोस्