२१ जेठ २०८३, बिहीबार

काँग्रेस नेता गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय संजालको सदस्यमा निर्वाचित

कात्तिक ३, २०७८
काँग्रेस नेता गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय संजालको सदस्यमा निर्वाचित

काँग्रेस नेता गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय संजालको सदस्यमा निर्वाचित भएका छन् । उनी सन् २०२१ देखि २०२३ का लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा  निर्वाचित भएका हुन् ।

यसबारे जानकारी दिँदै थापाले ट्वीटरमा लेखेका छन्-वर्ष २०२१-२०२३ का लागि The Parliamentary Network on the World Bank and IMF को बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको छ। उनले यस नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्ने पनि बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्