२९ जेठ २०८३, शुक्रबार

बागी, समर्थक र प्रस्तावकलाई कांग्रेसको ठाडो कारबाही !

कात्तिक २०, २०७४
बागी, समर्थक र प्रस्तावकलाई कांग्रेसको ठाडो कारबाही !

काठमाडौं, ७ असार - नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय निर्वाचनमा पार्टीका आधारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिनेहरुलाई पार्टीको क्रियाशिल सदस्य समेत नरहनेगरि निष्काशन गर्ने भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै वागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार अनुसार पार्टीबाट निष्काशित गरिने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्