१२ असार २०८३, शुक्रबार

फुटुक पर्वका लागि माने रंगाइँदै

कात्तिक ६, २०७८
फुटुक पर्वका लागि माने रंगाइँदै

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७, ओलाङचुङगोलामा बसोबास गर्ने वालुङ समुदायको एक मात्र पर्व फुटुक पर्वको लागि माने रंगाउँदै स्थानीय । शनिवारदेखि ९ दिनसम्म फुटुक पर्वमा मेला लाग्ने गर्दछ ।

तस्वीर:दिलकुमार लिम्बु, रासस

salt training

कमेन्ट गर्नुहोस्