०९ असार २०८३, मंगलबार

नुवाकोटमा एकैदिन ५८ नयाँ सक्रमित थपिए

कात्तिक ६, २०७८
नुवाकोटमा एकैदिन ५८ नयाँ सक्रमित थपिए

नुवाकोटमा आज कोरोनाको ५८ जना नयाँ सङ्क्रमित थप भएका छन् । योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ । जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शङ्कास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट सङ्कलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्