३० जेठ २०८३, शनिबार

दलीय सहमति नभई अर्ली इलेक्सन सम्भव हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का

कात्तिक ७, २०७८
दलीय सहमति नभई अर्ली इलेक्सन सम्भव हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का

परराष्ट्रमन्त्री  डा.  नारायण खड्काले  दलीय सहमति नभई मिलिनियम च्यालेन्ज कर्पोरेसन  (एमसीसी)  र   अर्ली  इलेक्सनको विषय  सम्भव नहुने  बताएका छन्।

विराटनगर विमानस्थलमा  शनिवार  सञ्चारकर्मीसँग कुराकानी गर्दै  उनले  एमसीसी सबै  दलको  सहमतिमा मात्र   पारित हुने भएकाले  सरकारले सहमति बनाउने  प्रयत्न   गरिरहेको बताए ।

 उनले भने,'हामी सहमतिको प्रयासमा   छौँ, दलहरूबीच सहमति नभए एमसीसी पारित  गर्न  सम्भव  हुँदैन ।’ गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्