२९ असार २०८३, सोमबार

शक्तिका आधारमा विकास प्रक्रिया चलिरहेको छ, यसलाई रोक्नुपर्छ : मन्त्री झाँक्री

कात्तिक ७, २०७८
शक्तिका आधारमा विकास प्रक्रिया चलिरहेको छ, यसलाई रोक्नुपर्छ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री   रामकुमारी झाँक्रीले  शक्तिका  आधारमा  हुने विकास  प्रक्रियालाई  रोक्न आवश्यक  रहेको बताएकी छन् ।

 नेपाल कम्युनिस्ट  पार्टी (एकीकृत  समाजवादी)  धुलिखेल  नगर समितिले  चाडपर्वको  अवसरमा   शनिवार गरेको शुभकामना आदानप्रदान   तथा चियापान   कार्यक्रममा   उनले      शक्तिशाली   मान्छेको पछाडि कुद्ने विकास अन्त्य  गर्न  आवश्यक  रहेको बताएकी छन्।

उनले  नेपालको  समग्र  विकास  प्रणाली  शक्तिका  पछि कुद्ने  भएका   कारण   यस्तो      प्रवृत्ति  हटाउन   कठिन   रहेको  बताइन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्