०८ असार २०८३, सोमबार

असोजमा श्रमस्वीकृति लिने संख्या १८ महिनायताकै उच्च

कात्तिक ७, २०७८
असोजमा श्रमस्वीकृति लिने संख्या १८ महिनायताकै उच्च

कोरोना संक्रमणदर घट्दै गएपछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने श्रमिकको संख्या असोजमा ह्वात्तै बढेको छ । २ वर्ष करिब बन्द रहेको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको असोजको तथ्यांकले पुनः विस्तारै बढ्न थालेको छ । असोज महिनामा श्रम स्वीकृति लिने ४० हजार पुगेको छ । यो संख्या १८ महिनायताकै धेरै भएको कारोबार दैनिकले छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्