०१ असार २०८३, सोमबार

अमेरिकाबाट एक लाख मात्रा फाइजर खोप आउँदै

कात्तिक ७, २०७८
अमेरिकाबाट एक लाख मात्रा फाइजर खोप आउँदै

संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

'सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ,' यहाँस्थित अमेरिकी दूतावासले केहीबेरअघि ट्वीट गर्दै भनेको छ ।

यसअघि गत असारमा पनि अमेरिकाले जान्सन एण्ड जान्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्