२८ जेठ २०८३, बिहीबार

राष्ट्र बैंकले गर्‍यो ४ फाइनान्स कम्पनीलाई कारबाही, कुन–कुन परे कारबाहीमा ?

कात्तिक ७, २०७८
राष्ट्र बैंकले गर्‍यो ४ फाइनान्स कम्पनीलाई कारबाही, कुन–कुन परे कारबाहीमा ?

नेपाल राष्ट्र बै‌ंकले तोकिएको अनुपातमा विपन्न वर्गलाई कर्जा प्रवाह नगर्ने  ४ फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ ।  

गत आर्थिक वर्ष २०७७/७८ मा ४ वटा फाइनान्स कम्पनीले तोकिएको अनुपातमा विपन्न वर्गमा कर्जा प्रवाह नगरेपछि उनीहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा ललितपुर फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स,ललितपुर फाइनान्स र जनकपुर फाइनान्स रहेका छन् । ललितपुर फाइनान्स दुईपटक कारबाहीमा परेको छ ।

गुडविल फाइनान्स, समृद्धि फाइनान्स अनिवार्य मौज्दातलाई लिएर कारबाही नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ललितपुर फाइनान्स लि सिसिडी अनुपान कायम गर्न नसकेपछि कारबाहीमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्