२८ जेठ २०८३, बिहीबार

पाल्पामा एमाले समर्थित र स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित

कात्तिक २०, २०७४
पाल्पामा एमाले समर्थित र स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित

रामपुर, ७ असार– पाल्पामा दुईजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरकी लक्ष्मी विक र निस्दी गाउँपालिका–३ झिरुवासकी कुमारी विक निर्विरोध निर्वाचित भएकी हुन् । नेकपा एमालेबाट उम्मेदवारी दिएकी लक्ष्मी र कुमारीको एकल उम्मेदवारी परेको थियो ।

उनीहरुविरुद्ध उजुरी नपरेपछि निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्