×

NMB BANK
NIC ASIA

बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढ्यो

कात्तिक ८, २०७८

NTC
Premier Steels

नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढेको छ। नियामक निकाय बीमा समितिका अनुसार यो वर्षको असोज मसान्तसम्ममा निर्जीवन बीमा शुल्क सङ्कलन नौ अर्ब ६९ करोड ३४ लाख रुपियाँ पुुगेको छ।

Muktinath Bank

अघिल्लो वर्षको सोही अवधिमा निर्जीवन बीमा शुल्क सङ्कलन सात अर्ब ५८ करोड रुपियाँ रहेको थियो। यो वर्षको असोज मसान्तसम्ममा जीवन बीमा शुल्क सङ्कलन ३८ अर्ब १८ करोड छ लाख रुपियाँ पुुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा शुल्क सङ्कलन ३२ अर्ब २८ करोड रुपियाँ रहेको थियो।सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनी र २० निर्जीवन गरी ३९ वटा कम्पनीको बीमा शुल्क सङ्कलन ४७ अर्ब ८७ करोड ४१ लाख रुपियाँ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा २०.११ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अविधिमा कुल बीमा शुल्क सङ्कलन ३९ अर्ब ८६ करोड रुपियाँ रहेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका अनुसार यो वर्षको असोज मसान्तसम्मा जीवन बीमालेख सङ्ख्यामा २०.३८ प्रतिशतले वृद्धि भएको छ भने वैदेशिक रोजगार बीमालेख सङ्ख्यामा ३४.७६ प्रतिशतले वृद्धि भएको छ। निर्जीवन बीमालेख सङ्ख्या भने ०.१९ प्रतिशतले मात्रै वृद्धि भएको छ।बीमाको दायरामा आएको जनसङ्ख्या यो वर्षको असोज मसान्तसम्मा २६.३६ प्रतिशत पुुगेको छ। गोरखापत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x