०१ असार २०८३, सोमबार

तस्वीर- दृश्यावलोकन केन्द्रमा पर्यटक

कात्तिक ८, २०७८
तस्वीर- दृश्यावलोकन केन्द्रमा पर्यटक

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्