२४ जेठ २०८३, आइतबार

अध्ययन भन्छः बोसोबाट निकालिने भन्दा हानिकार हुन्छ नरिवलको तेल

कात्तिक २०, २०७४
अध्ययन भन्छः बोसोबाट निकालिने भन्दा हानिकार हुन्छ नरिवलको तेल

आम रुपमा स्वास्थ्यका लागि राम्रो मानिने नरिवलको तेल त्यति नै अस्वास्थ्यकर हुन्छ जति नहुनी(मख्खन) र बोसोको तेल हुन्छ ।

बोसोको तेललाई आमरुपमा स्वास्थ्यका लागि राम्रो मानिदैन । तर जैतून तथा सूरजमुखी जस्ता वनस्पति तेल स्वास्थ्य का लागि राम्रो विकल्प मानिन्छ ।

केही विशेषज्ञ को दावी छ कि नरिवल तेल अन्य बोसोभन्दा राम्रो हुन सक्छ । तर अमेरिकन हार्ट एसोसिएशन का अनुसार, यस दाबीलाई समर्थन गर्नका लागि कुनै विश्वसनीय अध्ययन छैन ।

कोलेस्टोर बढाउनेवाल खानाले रक्तमा डेंसिटी लाइपोप्रोटीन अर्थात नराम्रो कोलेस्ट्रोल को मात्रा बढ्न सक्छ ।
यसबाट धमनि अवरुद्ध हुनसक्छ र हृदय संबंधी रोगो तथा स्ट्रोक को खतरा बढ्न सक्छ ।

अमेरिकन हार्ट एसोसिएशन का अनुसार नरिवल तेल मा वसा का ८२ प्रतिशत हिस्सा संतृप्त हुन्छ यो मात्रा मक्खन (६३ प्रतिशत) गाईको मासुमा (५०प्रतिशत) भन्दा बढी हुन्छ ।

अमेरिकन हार्ट एसोसिएशनको एक परामशमा भनिएको छ मानिसले यस्तो खालको तेलको मात्रा कम गरेर यसको सट्टा जैतून , सूर्यमुखी जस्ता तेलको सेवन गर्न आवश्यक छ ।

salt training

कमेन्ट गर्नुहोस्