०९ असार २०८३, मंगलबार

तयार हुनुस्, भोलिदेखि टेलिकमको फोरजी

कात्तिक २०, २०७४
तयार हुनुस्, भोलिदेखि टेलिकमको फोरजी
काठमाडौं, १६ पुस– नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा चौथो पुस्ता(फोरजी) सेवा सुरु गर्ने भएको छ ।Nepal-Telecom-4G
टेलिकमले पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्न दुरसञ्चार प्राधिकरणबाट स्वीकृति पाएको थियो ।
पहिलो चरणमा काठमाडौं र पोखराका तीन लाख ग्राहकले फोरजी सेवा प्रयोग गर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्