३० जेठ २०८३, शनिबार

फेसबुक कम्पनीको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

कात्तिक १२, २०७८
फेसबुक कम्पनीको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ । अब फेसबुकको प्यारेन्ट कम्पनी नयाँ नाम मेटा हुने भएको छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार अबेर यसबारे जानकारी दिएका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने उनको भनाइ छ ।
कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’

केही दिन पहिले नै फेसबुकले आफ्नो नाम बदल्नेबारेमा खबर बाहिर आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्