२३ जेठ २०८३, शनिबार

यी युवती जहाँसुकै घोप्टो सुतेर मात्रै किन फोटो खिचाउँछिन् ? हेर्नुहोस् १० तस्वीर

कात्तिक १२, २०७८
यी युवती जहाँसुकै घोप्टो सुतेर मात्रै किन फोटो खिचाउँछिन् ? हेर्नुहोस् १० तस्वीर

फोटो खिचाउँदा मान्छेले अनेक पोज दिन्छन् । कुन पोजमा राम्रो देखिएला भनेर मान्छे घरिघरि हेर्छन् पनि । 

तर विभिन्न ठाउँ घुमिराख्ने कलाकार स्टेफनी लेह रोजको शैली भने फरक छ । उनी जहाँसुकै फोटो खिचाउँदा पनि घोप्टो सुतेर फोटो लिन्छिन् । 

रोज धेरै मनमोहक र आकर्षक ठाउँमा पुगेकी छन् तर फोटो खिचाउँदा भने सदैव घोप्टो पर्ने गरेकी छन् । उनका फोटोहरू इन्स्टाग्राममा देख्न सकिन्छ ।

मान्छेले सेल्फी मात्रै खिचाउने गरेकाले फोटो खिचाउने अरु तरिकाबारे जानकारी दिन र सोच्न बाध्य पार्न आफूले घोप्टो सुतेर फोटो खिच्न शुरू गरेको रोजले बताएकी छन् ।

हेर्नुहोस् केही तस्वीरहरू –

salt training

कमेन्ट गर्नुहोस्