२८ असार २०८३, आइतबार

सर्वोच्चमा ताेकियो ८ इजलास, प्रधानन्यायाधीश र कुमार चुडालको संयुक्त

कात्तिक १२, २०७८
सर्वोच्चमा ताेकियो ८ इजलास, प्रधानन्यायाधीश र कुमार चुडालको संयुक्त

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रवारका लागि ८ वटा इजलास तोकेका छन् । 

गत बुधवार र बिहीवार प्रधानन्यायाधीश जबराले एकल इजलास तोकेर पेशी राखेको भए पनि शुक्रवार उनले आफ्नो एकल इजलास राखेका छैनन् । न्यायाधीश डा। कुमार चुडालसहितको संयुक्त इजलास उनले आजका लागि तोकेका छन् । 

त्यसै गरी आनन्दमोहन भट्टराईको एकल इजलास तोकिएको छ । प्रधानन्यायाधीश जबराले गत पाँच दिनदेखि इजलास तोक्दै आए पनि सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्