२४ असार २०८३, बुधबार

संकटमा न्यायालय : थप रणनीति बनाउँदै न्यायाधीशहरू, नेपाल बारको पनि बैठक बस्दै

कात्तिक १२, २०७८
संकटमा न्यायालय : थप रणनीति बनाउँदै न्यायाधीशहरू, नेपाल बारको पनि बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने माग गर्दै आन्दोलित न्यायाधीशहरूको बैठक शुरू भएको छ । बैठकबाट थप रणनीति तय गर्ने बताइएको छ । 

विगत पाँच दिनदेखि न्यायाधीशहरूले प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले भने पेशी तोक्दै आएका छन् । 

आज पनि जबराले ८ वटा इजलास तोकेका छन् । 

यस्तै नेपाल बार एशोसियसनको पनि बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्