३० जेठ २०८३, शनिबार

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

कात्तिक १२, २०७८
कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । 

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्