×

NMB BANK
NIC ASIA

रिब्दीकोटमा बीउ स्रोत केन्द्र सञ्चालनमा

कात्तिक १३, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बीउ स्रोत केन्द्र सञ्चालनमा आएको छ ।

Muktinath Bank

प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी सस्थाको ६० लाख रुपैयाँ लगानीमा बीउ स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा १ घण्टामा ४ टनसम्म गहुँको बीउ ग्रेडिङ गर्ने क्षमता रहेको छ । मशिन सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित अन्नबालीको बीउका निम्ति ग्रेडिङ गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।


Advertisment
Nabil box
Kumari

स्थानीयस्तरमा उत्पादित अन्नबालीको बीउलाई लामो समयसम्म भण्डारण गरी राख्न समस्या रहेको थियो । बीउ भण्डारमा समस्या हुँदा गुणस्तरीय बीउको समेत अभाव रहेको थियो ।

Vianet communication

मशिन सञ्चालनमा आएपछि गुणस्तरीय बीउ सहज रूपमा पाउने अध्यक्ष जिसीले बताए । पाल्पामा उत्पादित गहुँ, मकै, फापर र कोदो लगायतका बीउ ग्रेडिङ कार्य थालिएको छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गरेर कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिका लागिपरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताइन् ।

कृषियन्त्र तथा उपकरणको माध्यमबाट कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा प्रशस्त बजेट लगानी गर्न थालेको उपाध्यक्ष खनालले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले मशिन सञ्चालन गर्दा किसानलाई गुणस्तरीय बीउ उत्पादनमा सुविधा हुने बताए ।

धान, गहुँ, मकै, फापर र कोदो लगायतका बीउ ग्रेडिङ गर्न समस्या रहेको गाउँपालिकाले मशिन सञ्चालनमा ल्याएपछि कृषि उत्पादनमा राम्रो हुने उनले बताए । कृषि क्षेत्रमा आधुनिकीकरण गरेसँगै उत्पादनमा वृद्धि र रोजगारीका अवसर बढेको छ । 

पाल्पाका पालिकाले कृषि उत्पादनमा वृद्धि र युवा कृषि पेशामा आकर्षण बढाउन मिनिट्रिलर, टनेल, हाते ट्रयाक्टर लगायतका सामग्री सहयोग गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x