२९ असार २०८३, सोमबार

सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै

कात्तिक १४, २०७८
सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै

सानिमा बैंकको १७औंं वार्षिक साधारण सभा आज (आइतबार) हुँदै छ।

बिहान ११ बजे बालुवाटारमा  हुने सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्