०५ साउन २०८३, मंगलबार

घट्यो सुनचाँदी दुवैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

असार २९, २०८३
काठमाडौं
घट्यो सुनचाँदी दुवैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्