२४ जेठ २०८३, आइतबार

विवेकशील र साझा पार्टीबीच चुनावी तालमेल

कात्तिक २०, २०७४
विवेकशील र साझा पार्टीबीच चुनावी तालमेल

काठमाडौं, ८ असार– दोस्रो चरणको स्थानीय तह चुनावमा साझा पार्टी र विवेकशील पार्टीले चुनावी तालमेल गरेका छन् ।

असार १४ मा हुने दोस्रो चरणको स्थानीय निकायको निर्वाचन अन्तर्गत विभिन्न स्थानीय तहमा उम्मेदवार रहेका विवेकशील नेपाली दलका उम्मेदवारलाई साझा पार्टीले र साझा पार्टीका उम्मेदवार रहेका स्थानीय तहमा विवकेशीलले समर्थन गर्ने भएका हुन् ।

विवेकशील नेपाली दलद्वारा घोषित झापाको दमक नगरपालिको मेयर, केराबारी गाउँपालिका(९ को वडाअध्यक्ष लगायत विभिन्न स्थानीय तहका उमेदवारहरुलाई पार्टीको समर्थन र सहयोग रहने साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले जानकारी दिए ।

पार्टीले जनाएको छ । साझाले ति स्थानहरुमा विवेकशील दलका उमेदवारहरुलाई मतदान गर्न पार्टी सदस्य, सुभेच्छुकलाई आग्रह गरेको छ ।

त्यस्तै विवकेशीलले साझा पार्टीका तर्फबाट इटहरी उपमहानगरपालिकामा उम्मेदवार रहेका डा तारा काफ्ले र प्रकाश परियारलाईसहयोग गर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्