२१ जेठ २०८३, बिहीबार

बाहुबली निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआरको टीजर सार्वजनिक

कात्तिक १५, २०७८
बाहुबली निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआरको टीजर सार्वजनिक

बहुचर्चित फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म आरआरआरको पहिलो टीजर सोमवार सार्वजनिक भएको छ । 

लगभग ५० सेकेन्डको टीजरमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट र ओलिभिया मोरिस देखिएका छन् । 

फिल्मको स्केल निकै भव्य छ जुन राजामौलीको विशेषता नै हो । दर्शकहरूको कल्पनालाई सन्तुष्ट बनाउने भव्य सेटिङ र सीजीआई इफेक्टहरू आरआरआरमा पनि देखिन्छ । 

फिल्म सन् २०२२ मा रिलीज गरिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्