170 shares
अफगानिस्तानको राजधानी काबुलमा रहेको सबभन्दा ठूलो सैन्य अस्पतालमा मंगलवार दुईवटा बम विस्फोट तथा गोलीकाण्डपछि १५ जनाको मृत्यु भएको छ ।
घटनामा ३४ जना घाइते भएका छन् ।
रोयटर्स समाचार संस्थाले एक तालिबानी अधिकारीलाई उद्धृत गर्दै खबर दिएको हो ।