०७ असार २०८३, आइतबार

पारसलाई ज्ञानेन्द्र शाहले एक्लै छाडेपछि...

कात्तिक २०, २०७४
पारसलाई ज्ञानेन्द्र शाहले एक्लै छाडेपछि...
काठमाडौं, १६ पुस- पूर्वराजा ज्ञानेन्द्र शाहले छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्याण्ड भ्रमणमा निस्किए । नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएपछि पारसको जन्मदिन सुनसान भएको आजको नेपाल समाचारपत्रले खबर छापेको छ | शुक्रबार पारसको ४५ औं जन्मदिन थियो ।paresh shah

हिमानी पनि बसाइको बन्दोवस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड गएकी थिइन् ।

पूर्वरानी कोमल र नातिनातीनासहित ज्ञानेन्द्र शाह पुस ४ गते नै थाइल्याण्ड गएका थिए । उनको भ्रमण टोलीमा १५ जना छन् । तर, पारस छैनन् । शाह करिब एक महिना थाइल्याण्ड नै वस्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्