२२ असार २०८३, सोमबार

मानवअधिकार आयोगले निर्वाचनका बेला ३५ वटै जिल्लामा अनुगमन गर्ने

कात्तिक २०, २०७४
मानवअधिकार आयोगले निर्वाचनका बेला ३५ वटै जिल्लामा अनुगमन गर्ने
काठमाडौं, ८ असार - मानव अधिकार आयोगले दोस्रो चरणको स्थानीय निर्वाचन हुन लागेका ३५ वटै जिल्लामा अनुगमन गर्ने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोगले प्रदेश नम्बर १, ५ र ७ का ३५ वटै जिल्लामा निर्वाचनका बेलामा हुन सक्ने मानव अधिकार हनहनका घटनालाई दृष्टिगत गरेर अनुगमन गर्न लागिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्