०८ असार २०८३, सोमबार

सिजी ब्रान्डले सार्वजनिक गर्यो सिजी स्मार्ट होम स्कीमको पहिलो बिजेता

कात्तिक १७, २०७८
सिजी ब्रान्डले सार्वजनिक गर्यो सिजी स्मार्ट होम स्कीमको पहिलो बिजेता

नेपाली बजारलाई लक्षित गर्दै सिजीले यस वर्ष सिजी स्मार्ट होम नामक योजना ल्याएको छ ।

यो योजना भाद्र २५ बाट शुरू भएको थियो ।

उक्त योजनाको पहिलो लक्की ड्र कार्तिक १५ गते सिजि ब्रान्डको फेसबूक र यूट्यूब लाइभ मार्फत घोषणा गरिएको थियो।

यस स्कीमको पहिलो बिजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन् ।

अधिकारीले सिजीको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन् । सिजि ब्रान्डले दसैँ(तिहारको अफरमा ५५ हजार रुपियाँसम्मको नगद क्यास ब्याक, लक्की ड्र मार्फत  सिजीको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छ। 
 
सिजि स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली बिजेता घोषित गर्ने नै   छ । यस योजनाको भाग्यशाली बिजेता हुनका लागि टाइप सिजिएसएच सिजिएसएच<नाम><ठेगाना><बिल नम्बर> र ३१००१मा पठाउनुपर्ने छ । 

यो योजना छठ पूजासम्म लागु हुने कम्पनीले जानकारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्