50 shares
चिनियाँ राजदूत होउ याङ्छीले बिहीवार तिहारको शुभकामना दिएकी छन् ।
आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा उनले लेखिन्, ‘सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एउटा उज्यालो, शान्त र गौरवशाली शुभतिहारको लागि मंगलमय शुभकामना गर्दछु !’