०३ असार २०८३, बुधबार

काठमाडौंको अनामनगरमा भीषण आगलागी

कात्तिक १८, २०७८
काठमाडौंको अनामनगरमा भीषण आगलागी


राजधानीको अनामनगरमा आगलागी भएको छ । बिहीबार राति फर्निचर शोरुम रहेको घरमा भीषण आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ ।

आगो निभाउन अहिले दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्