२१ असार २०८३, आइतबार

कुन देशमा कहिले छ भाइटीकाको साइत ?

कात्तिक १९, २०७८
कुन देशमा कहिले छ भाइटीकाको साइत ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ ।

समितिले केही दिनअघि भाइटीकाको साइत सार्वजनिक गरिएको हो । 

समितिले नेपालमा भने ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम भनेको छ ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् । 

कुन देशमा कहिले छ भाइटीकाको साइत ? 

salt training

कमेन्ट गर्नुहोस्