२३ असार २०८३, मंगलबार

भारतसँगको सीमाक्षेत्रमा खटिएका चिनियाँ सैनिकहरू यसो भन्छन् (भिडियो)

कात्तिक २४, २०७८
भारतसँगको सीमाक्षेत्रमा खटिएका चिनियाँ सैनिकहरू यसो भन्छन् (भिडियो)

भारत र चीनबीच सीमाविवाद चर्किरहेको बेलामा चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा बुधवार एउटा भिडियो अप्लोड गरेको छ । 

सीमामा खटिएका चिनियाँ जनमुक्ति सेनाका सैनिकहरूको दृढ प्रतिज्ञा भिडियोमा देखाइएको छ । 

आफूहरू लडाइँका लागि सधैं तयार रहेको र लाखौं परिवारको साथ आफूहरूलाई रहेको ती सैनिकहरूले बताएका छन् । 

चिनियाँ सेनाको सबभन्दा अग्लो ठाउँमा रहेको बटालियनका सैनिकहरूलाई समेटेर भिडियो बनाइएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्