२८ असार २०८३, आइतबार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

कात्तिक २४, २०७८
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर  ३ रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको मूल्य ११९ रुपैयाँ पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

यसैगरी निगमले ग्यास सिलिन्डरको भाउ पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको हो ।  यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ। 

salt training

कमेन्ट गर्नुहोस्