२३ जेठ २०८३, शनिबार

शिक्षामन्त्री पेरिस प्रस्थान

कात्तिक २४, २०७८
शिक्षामन्त्री पेरिस प्रस्थान

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।

यही नोभेम्बर ९ मा सुरु भएको महासभा नोभेम्बर २४ तारिखसम्म चल्नेछ । प्रतिनिधिमण्डलमा शिक्षा मन्त्रालयका सचिव एवं युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका महासचिव रामप्रसाद थपलिया, आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीलगायत छन् ।

salt training

कमेन्ट गर्नुहोस्