1 shares
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले निर्माण गरेको ब्याक गियर सहितको इलेक्ट्रिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । तस्बिर : प्रेमनारायण आचार्य /रासस